आकर्षक तलब सुविधा हुने राष्ट्र बैंकमा जागिर खुल्यो लगानी न्यूज ६ पुष २०८०, शुक्रबार ०२:५९डिसेम्बर 22, 2023 काठमाडौं। नेपाल राष्ट्र बैंकले जागिर खुलेको छ । राष्ट्र बैंकले ९ वटा पदमा ६७ जनाको आवेदन मागेको हो । सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मका पदका लागि दरखास्त माग गरिएको छ । अनलाइनमार्फत माघ ४ गतेसम्म आवेदन दिन सकिनेछ ।
डिकबहादुर खत्रीको नेतृत्वमा वैरो संघमा नयाँ कार्य समिति चयन: व्यवसायीक एकता, कामदारको हितमा काम गर्ने
प्रतिक्रिया दिनुहोस्