काठमाडौं। नेपाल राष्ट्र बैंकले जागिर खुलेको छ । राष्ट्र बैंकले ९ वटा पदमा ६७ जनाको आवेदन मागेको हो ।
सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मका पदका लागि दरखास्त माग गरिएको छ । अनलाइनमार्फत माघ ४ गतेसम्म आवेदन दिन सकिनेछ ।
सलिको र हिमालयन बुलियनबीच सहकार्य, ग्राहकलाई १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा
नेप्सेको सीईओका लागि आवेदन दिएका ८ मध्ये ४ जना संक्षिप्तसूचीमा, अन्तवार्ता तथा प्रस्तुतीकरणका लागि बोलाइयो
सरकारलाई एफएनसीसीआईका १० सुझावः लगानी संरक्षणदेखि कर सुधार र व्यावसायिक वातावरण सहज बनाउन अपिल
धितोपत्र निष्काशन नियमावली संशोधन: एनआरएनएलाई आईपीओमा लगानीको बाटो खुल्यो
प्रतिक्रिया दिनुहोस्