Skip to content

बागमती प्रदेशमा प्राविधिक र अप्राविधिको लागि जागिर खुल्यो

nabil bank

काठमाडौं । बागमती प्रदेशको लोकसेवा आयोगले प्राविधिक र अप्राविधिक तहमा जागिर खुलाएको छ । 

नवौं, सातौं र आठौं तहका पदहरूमा आवेदन माग गरिएको हो । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime