बागमती प्रदेशमा प्राविधिक र अप्राविधिको लागि जागिर खुल्यो लगानी न्यूज ९ पुष २०८०, सोमबार ०५:०९डिसेम्बर 25, 2023 काठमाडौं । बागमती प्रदेशको लोकसेवा आयोगले प्राविधिक र अप्राविधिक तहमा जागिर खुलाएको छ । नवौं, सातौं र आठौं तहका पदहरूमा आवेदन माग गरिएको हो ।
डिकबहादुर खत्रीको नेतृत्वमा वैरो संघमा नयाँ कार्य समिति चयन: व्यवसायीक एकता, कामदारको हितमा काम गर्ने
प्रतिक्रिया दिनुहोस्