Skip to content

लिवर्टी इनर्जीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

nabil bank

काठमाडौं । लिवर्टी इनर्जीले ५० प्रतिशत हकप्रद सेयर जारी गनेर्ए भएको छ । कम्पनीले अहिलेको चुक्ता पुँजी ७५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न लागेको हो । 

कम्पनीसँग हाल तीनवटा  जलविद्युत आयोजनाको स्वामित्व रहेकोमा लमजुङ जिल्ला स्थित २५ मेगावाट  क्षमताको माथिल्लो दोर्दी ए’ जलविद्युत आयोजना निर्माण सम्पन्न भई गत २०७९ मंसिर १७ गतेबाट व्यापारिक उत्पादन भइसकेको छ । 

कम्पनीको साधारणसभामा अध्यक्ष डा आत्मराम घिमिरेले साधारणसभामा १.६ मे.वा. क्षमताको लोदो खोला साना जलविद्युत आयोजनाको विद्युत खरीद बिक्री सम्झौता भएको तथा २४.६ मे.वा क्षमताको बडिगाड खोला जलविद्युत आयोजनाको समेत कनेक्सन एग्रिमेन्ट सम्पन्न भई विद्युत उत्पादनको अनुमतिपत्र प्राप्त गरि विद्युत खरीद बिक्री सम्झौता हुने क्रममा रहेको जानकारी दिए । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi