युनाइटेड अजोड इन्स्योरेनसले लगानीकर्तालाई १०.८०१ प्रतिशत लाभांश दिने लगानी न्यूज ५ माघ २०८०, शुक्रबार ०८:४३जनवरी 19, 2024 काठमाडौं । युनाइटेड अजोड इन्सुरेन्सले लगानीकर्तालाई १०.८०१ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाइ १०।२६१ प्रतिशत बोनस सेयर र कर तिर्न ०.५४० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
नेप्सेमा नयाँ बेञ्चमार्क सूचकाङ्क ल्याउने तयारी, कात्तिक १५ सम्म सुझाव माग, फ्री-फ्लोट फ्याक्टर लागू गरिने (पूर्णपाठ)
दोस्रो बजार सञ्चालन लगायत ३० भन्दा बढी विषयमा नियामकीय अधिकार प्रयोग गरी बजार सुधारमा लाग्छौ: अध्यक्ष भट्ट
धितोपत्र बजारमा संस्थागत लगानीकर्ता प्रवेश विस्तार गर्न नयाँ नीति सार्वजनिक, के–के छन् व्यवस्था ? (पूर्णपाठ)
दसैँ मनाउनुहोस्, खानपान र रमाइलोमा ध्यान दिँदा मुटु जोगाउन के गर्ने ? वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लम्साल
प्रतिक्रिया दिनुहोस्