Skip to content
Prabhu

२२० केभी बाह्रबिसे सबस्टेसन निर्माण अन्तिम चरणमा


काठमाडौं   सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०÷१३२ केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको   

दुईमहिनाभित्रमा सक्ने लक्ष्यका साथ सबस्टेसन निर्माणका अन्तिम चरणका कामहरु धमाधम भइरहेका छन्  

 


सबस्टेसनमा राखिने पावर ट्रान्सफर्मरहरु जडान भइसकेका छन्  सबस्टेसनमा २२०÷१३२ केभी१६० एमभीए  १३२÷११ केभी एमभीएका पावरट्रान्सफर्मरहरु राखिएका छन् 



ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएसप्रविधिमा आधारित सबस्टेसनका उपकरणहरु जडान  अन्तिम चरणमा  नियन्त्रण कक्षमा रहने सम्पूर्ण उपकरणहरु निर्माणस्थलमा आपूर्ति भइसकेका छन्  

 


उपकरणहरुको जडान धमाधम भइरहेको   २२०÷१३२ केभी सबस्टेसन निर्माणको समग्र प्रगति करिब ९५ प्रतिशत   बाह्रबिसेमै ४०० केभीको अर्कोसबस्टेसन पनि निर्माणाधीन    

 


नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माण गरिएको १०२ मेगावाटकोमध्यभोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् यही सबस्टेसनमा जोडिने   



मध्यभोटेकोशीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिनेछ  आयोजनाले आफ्नो विद्युतृगृहको स्वीचयार्डबाटबाह्रबिसे सबस्टेसनसम्मको करिब  किलोमिटर लामो २२० केभी सिङ्गल सर्किट प्रसारण लाइनको टावरहरु निर्माण गरिसकेको   प्रसारण लाइनकोकरिब  किलोमिटर तार तानिएको   



आयोजनाले बाह्रबिसे नगरपालिका   स्थित पलाँतीका स्थानीय बासिन्दाको अवरोधका कारण  किलोमिटर तार तान्न सकिरहेको छैन  हालमध्यभोटेकोशी जलविद्युत आयोजनाका संरचनाहरुको निर्माण सम्पन्न गरी परीक्षण भइरहेका छन्  
आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसकेर खेर जाने अवस्था आउन नदिन बाह्रबिसे सबस्टेसन जतिसक्दो छिटो सम्पन्न गर्नुपर्ने दबाबमा प्राधिकरण   



प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ  आयोजना व्यवस्थापननिर्देशनालयका उपकार्यकारी निर्देशक तारा प्रसाद प्रधान सम्मिलित प्राधिकरणको उच्चस्तरीय टोलीले शनिबार सबस्टेसन निर्माणस्थलको अनुगमनगरी बाँकी कामहरु तत्काल सम्पन्न गर्न निर्देशन दिएको   



टोलीले आयोजना व्यवस्थापन  निर्माण व्यवसायीसँग निर्माणमा देखिएका समस्याउपकरण आपूर्तिको अवस्थानिर्माण सम्पन्न हुने तालिकाप्रसारण लाइनमा भइरहेको अवरोध हटाउन स्थानीयसँग छलफल गरेको थियो  साथैटोलीले मध्यभोटेकोशी जलविद्युत आयोजनाको पनि भ्रमण गरीहाल भइरहेका परीक्षणका कार्यहरुको जानकारी लिएको थियो  



कार्यकारी निर्देशक घिसिङले उपकरणहरु सम्पूर्ण आपूर्ति भइसकेको  केही जडान पनि अन्तिम चरणमा पुगेको अवस्थामा जनशक्ति अझै थप गरी दुईमहिनाभित्रमा सबस्टेसन निर्माण सम्पन्न गर्न निर्देशन दिए 



 ‘सबस्टेसन निर्माणको पछिल्लो चरणको प्रगति सन्तोषजनक नै देखिएको नयाँखिम्तीबाह्रबिसे  बाह्रबिसे लप्सीफेदी (काठमाडौंप्रसारण लाइन निर्माण पनि अन्तिम चरणमा पुगेको अन्य कुनै समस्या नआएमा निर्माणआगामी ÷ महिनाभित्र सम्पन्न हुने अवस्था बनेको त्यसैले सबैले आफ्नोतर्फबाट अन्तिम पहल  कोसिस गरौं’, घिसिङले भने ।  



बाह्रबिसे सबस्टेसन निर्माण ठेक्का पाएको चिनियाँ कम्पनीहरू ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सकोसंयुक्त उपक्रमको कमजोर कार्यसम्पादनकोभिड१९ महामारीलगायतका कारण सबस्टेसनको निर्माण ढिलाइ हुँदै आएको   



प्राधिकरणले मध्यभोटेशीको विद्युत् प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरेको   तरत्यसका लागि पनि २२०/१३२ केभी बाह्रबिसेसबस्टेसनको निर्माण अनिवार्य   २२ मेगावाटको माथिल्लो चाकू  जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनी  शिवश्री हाइड्रोपावरले निर्माण गरेको१३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनलाई डबल बनाउन लागिएको   शिवश्री हाइड्रोपावरले लामोसाँघु सबस्टेसनबाट बाह्रबिसेसम्म बनाउनु पर्नेउक्त लाइनको काम तत्काल सुरु गर्न प्राधिकरणको उच्चस्तरीय टोलीले आग्रह गरेको   



कम्पनी करिब १० किलोमिटर लाइनमध्ये सात किलोमिटर तार तान्नु पर्ने  भने बाह्रबिसे बजार नजिकबाट सबस्टेसनसम्म करिब तीन किलोमिटर नयाँप्रसारण लाइन बनाउनु पर्ने   यसका लागि प्रसारण लाइनका सम्पूर्ण उपकरणहरु आपूर्ति भइसकेका छन्   वटा टावरमध्ये  वटाको जगहालिसकिएको   



तामाकोशी तथा सुनकोशी नदी  ती नदीहरूका सहायक खोलानालाको जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्नतामाकोशीकाठमाडौँ प्रसारण लाइन  सबस्टेसन निर्माण सुरु गरिएको हो  एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा प्रसारण लाइन तथासबस्टेसनको निर्माण भइरहेका छन्   



तामाकोशीकाठमाडौँ २२०÷४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट बाह्रबिसेसम्म ४२ किलोमिटरप्रसारण लाइन निर्माणाधीन   प्रसारण लाइनमा पर्ने ११८ वटा टावरहरुमध्ये  वटाको मात्र निर्माण बाँकी   त्यसमध्ये  वटा टावरसिन्धुपाल्चोकमा वन क्षेत्रमा निर्माण गर्नु पर्ने   



 वटा टावर नयाँ खिम्ती सबस्टेसन नजिक स्थानीयको अवरोधका कारण निर्माण हुन सकिरहेको छैन  प्रसारण लाइनको ३० किलोमिटर तार तानिएको  यो खण्ड निर्माणको जिम्मा पाएको ठेकेदारले समस्या समाधान भएमा तीन महिनाभित्रमा काम सक्ने बताएको   



त्यस्तै बाह्रबिसेबाट काठमाडौँको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइन पनि निर्माणाधीन छन्  ४६ किलोमिटरप्रसारण लाइनमा पर्ने १२२ वटा टावरमध्ये लप्सीफेदीका स्थानीयको अवरोधका कारण  वटा टावर निर्माण बाँकी    

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal