हिमालयन लाइफको सञ्चालकमा शुलभ अग्रवाल लगानी न्यूज २२ माघ २०८०, सोमबार ०७:३१फेब्रुअरी 5, 2024 काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा सुलभ अग्रवाल चयन भएका छन् । हिमालयन लाइफको सञ्चालक समितिको बैठकले सञ्चालकमा अग्रवाललाई चयन गरेको हो ।
राष्ट्र बैंकबाट डेपुटी गभर्नरद्वय डा. तिम्सिना र मिश्र अवकाश, नयाँ नियुक्ती गर्न बालेनको स्वीकृति कुर्दै सरकार
प्रतिक्रिया दिनुहोस्