Skip to content

एसियन लाइफ इन्स्योरेन्सको सञ्चालक पदमा शिला भण्डारी नियुक्त

nabil bank

 

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले सञ्चालकमा शिला भण्डारीलाई नियुक्त गरेको छ । 

उक्त कम्पनीको माघ २४ गते बुधबार बसेको सञ्चालक समितिको १९०औं बैंठकको निर्णयअनुसार इन्भेष्टमेन्ट प्रालिको तर्फबाट शिला भण्डारीलाई नियुक्त गरेको हो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime