सोलुखुम्बुको खुम्बुमा रमाउँदै पर्यटक लगानी न्यूज ६ फाल्गुन २०८०, आईतवार ११:१८फेब्रुअरी 18, 2024 सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ थुक्लास्थित थबोचे पिक अघि रमाउँदै पर्यटक । समुन्द्री सतहबाट चार हजार ६२० मिटरको उचाइमा अवस्थित यस ठाउँमा पर्यटकहरु भ्रमणका लागि पुग्ने गर्दछन् । सुवास दर्नाल
नाट्टाको महासचिवमा पर्यटन उद्यमी पन्तको उम्मेदवारी: दुई दशकको अनुभव र ७ बुँदे एजेन्डासहित चुनावी मैदानमा
प्रतिक्रिया दिनुहोस्