Skip to content
Prabhu

गाईघाट महोत्सवमा दुई करोड बढीको कारोबार

उदयपुर । स्थानीय खानाको परिकार, स्थानीय वस्तुको बजारीकरण विस्तार गर्न र  पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले उदयपुर जिल्लाको गाईघाटस्थित बरुवा बसपार्क परिसरमा सञ्चालन भएको दोस्रो प्रदेशस्तरीय महोत्सव दुई करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार गर्दै सम्पन्न भएको छ । 

आयोजक त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका अनुसार फागुन १ गतेदेखि सञ्चालन भएको महोत्सवमा  दुई करोड १५ लाख रुपैयाँको कारोबार भएको हो । महोत्सवमा सबैभन्दा बढी कारोबार स्थानीय खानाका परिकारको भएको थियो । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal