Skip to content

राष्ट्र बैंकबैंकद्वारा २०८१ सालको को ‘बैंक बिदा’सार्वजनिक,कति दिन बिदा ? (सूचीसहित)

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८१ सालमा बैंक र वित्तीय संस्थाको बिदाको सूची सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले २०८१ मा दसैं र तिहारसहित कुल ४५ दिन बैंक बिदा रहने सूची सार्वजनिक गरेको छ। यसमा मितिपछि नेपाल सरकारले निर्णय गरेबमोजिम हुने बिदा पनि समावेश गरिएको छ।

राष्ट्र बैंकका अनुसार नयाँ वर्ष अर्थात् वैशाख १ गते बैंक बन्द रहनेछन्। तर, वैशाख १ गते शनिबार परेकाले त्यसै पनि सार्वजनिक रहेको छ। वैशाख ५ गते राम नवमीको बिदा दिइएको छ।

यसैगरी दसैं र तिहारमा ५र५ दिन बैंक बन्द रहनेछन्। जसअनुसार दसैंमा असोज २४ गते फूलपातीदेखि असोज २८ गते द्वादशीसम्म बैंक बन्द रहनेछन्। तिहारमा पनि कात्तिक १५ गते लक्ष्मीपूजादेखि कात्तिक १८ गते भाइटीकासम्म बैंक बिदा दिइएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi