Skip to content
Prabhu

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा काठमाडौंको पानीपोखरीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले काठमाडौंको पानीपोखरीमा नयाँ शाखा विस्तार गरेको छ । 

बैंकले काठमाडौं महानगरपालिका–३ मा सोमबारदेखि पानीपोखरी शाखा स~चालनमा ल्याएकोे हो । यो शाखा गरL बैंकको शाखा संख्या २ ;o ७० पुगेको छ । नयाँ शाखाबाट सोमबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योlत प्रकाश पाण्डेले नयाँ शाखाहरुको उद्घाटन ग/] । उद्घाटन कार्यक्रममा सिइओ पाण्डेले नयाँ शाखाहरुबाट ग्राहकमहानुभावहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु दिने बताए ।

 

हाल बैंकको २ ;o ७० शाखा कार्यलय, ६३ वटा एक्सटेन्सन काउन्टर, १ ;o १३ वटा शाखारहित बैंकिङ र २ ;o ६८ वटा एटीएम रहेको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal