Skip to content

माइन्ड्रर्स आईटी र मेरो जबबीच सम्झौता, सयभन्दा बढी कम्पनीमा काम गर्ने अवसर प्रदान गर्ने

काठमाडौं । व्यावसायिक रोजगार साझेदार एजेन्सी मेरो जब र माइन्ड्रर्स इन्सिच्युट अफ टेक्नोलोजीबीच व्यावसायिक साझेदारीको सम्झौता भएको छ । 

आईटी क्षेत्रमा दक्ष प्राविधिकहरु उत्पादन गर्दै आएको माइन्ड्रर्स इन्स्टिच्युटबाट उत्पादित जनशक्तिलाई मेरो जबले रोजगार प्रदान गर्ने गरी दुई संस्थाबीच सहमति भएको हो । हालै राजधानीमा एक समारोहकाबीच मेरो जब र माइन्डर्स आईटीबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । 

उक्त सम्झौताअनुसार मेरो जबले माइन्ड्रर्सबाट उत्पादिन दक्ष जनशक्तिलाई १ सयभन्दा बढी आईटी कम्पनीहरुमा काम गर्ने अवसर प्रदान गर्ने जनाइएको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal