काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमले राती १२ बजेदेखि लागू हुने गरेर पेट्रोलमा १ रुपैयाँ र डिजल र मट्टितेलमा २ रुपैयाँले मूल्य घटाएको हो ।
काठमाडौं उपत्यकामा १७१ रुपैयाँ कायम भएको छ ।
‘नीतिगत अस्थिरतालाई मलजल गर्दै अर्थमन्त्री डा.वाग्ले, सेयर बजारलाई प्रभावित बनाउन आफैँ लागे’
पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थानका लागि अर्थले सार्वजनिक गर्यो २१ बुँदे कार्ययोजना, पुँजीगत लाभकरमा के हुँदैछ सुधार ? (पूर्णपाठ)
आईपीओ अनुमति रोकेर राखेको सेबोनले सार्वजनिक निष्काशनको योग्यता तोक्न ल्यायो नयाँ निर्देशिकाको मस्यौदा (पूर्णपाठ)
क्यान महासंघको विवाद उत्कर्षमा, स्पष्टीकरणदेखि प्रहरीमा उजुरीसम्म
प्रतिक्रिया दिनुहोस्