काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत साता घोषणा गरेको पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको छ ।
अर्थ मन्त्रालयले २१ बुँदे पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना सार्वजनिक गरेको छ । कार्ययोजनामा धितोपत्र बोर्ड, नेप्से, अर्थमन्त्रालयले गर्ने कामका बारेमा समय नै तोकिएको छ ।
एनआरएनएलाई समेत समेटेको कार्ययोजनामा पुँजीगत लाभकरलाई समेत समेटिएको छ ।
प्रतिक्रिया दिनुहोस्