Skip to content

स्वास्थ्य बिमा बोर्डले माग्यो करारमा १४३ जना कर्मचारी

  

काठमाडौं । शुक्रबार स्वास्थ्य बिमा बोर्डले १ सय ४३ कर्मचारी माग गरेको छ । बोर्डले आज एक सूचना निकालेर करारमा कर्मचारी माग गरेको हो । 

बोर्डले विभिन्न जिल्लामा काम गर्नका लागि दरखास्त आह्वान गरेको जनाएको छ । इच्छुक आवेदकले १५ दिनभित्र अर्थात् चैत १६ गतेसम्म आवेदन दिन सक्नेछन् । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal