धौलागिरी लघुवित्तको सचिवमा मीनप्रसाद जोशी नियुक्त लगानी न्यूज ४ चैत्र २०८०, आईतवार ११:३६मार्च 17, 2024 काठमाडौं । लागिरी लघुवित्तधौ वित्तीय संस्था लिमिटेडले मीनप्रसाद जोशीलाई सचिव नियुक्त गरेको छ । उक्त संस्थाको चैत ३ गते शनिबार बसेको सञ्चालक समितिको १५ औं बैंठकको निर्णयअनुसार प्रबन्धक मीनप्रसाद जोशीलाई कम्पनीको सचिव पदमा नियुक्त गरेको हो ।
मर्चेन्ट बैंकरलाई सेबोनको निर्देशन: आईपीओ निष्काशनअघि वस्तुपरक अध्ययन गर्नु, महिनामा एउटा वित्तीय साक्षरता कार्यक्रम अनिवार्य चलाउनु
सेबोनले नेप्सेलाई दियो १९ बुँदे निर्देशनः टीएमएसमा एआई प्रयोग रोक्नु, सर्किट ब्रेकर प्रणालीमा पुनरावलोकन गर्नु
प्रतिक्रिया दिनुहोस्