काठमाडौं । लागिरी लघुवित्तधौ वित्तीय संस्था लिमिटेडले मीनप्रसाद जोशीलाई सचिव नियुक्त गरेको छ ।
उक्त संस्थाको चैत ३ गते शनिबार बसेको सञ्चालक समितिको १५ औं बैंठकको निर्णयअनुसार प्रबन्धक मीनप्रसाद जोशीलाई कम्पनीको
सचिव पदमा नियुक्त गरेको हो ।
फेडको नेतृत्वमा वार्शको घोषणासँगै चाँदीको मूल्य एकैदिन ३१ प्रतिशतभन्दा बढीले घट्यो
सहकारी नियमन प्राधिकरणलाई बलियो बनाउने यी हुन् प्रमुख अस्त्र (गुरुप्रसाद पौडेलेको विचार)
कर्जा असुलीमा सुधार आउँदा वाणिज्य बैंकको नाफा साढे ३० अर्ब बढी, पहिलो नबिल बन्दा अन्य बैंकले कति कमाए ?
प्रभु बैंकको नाफा १ अर्ब १ करोड, अन्य सूचक कस्ता ?
प्रतिक्रिया दिनुहोस्