Skip to content

पूर्वसभामुख महरालाई म्याद थपका लागि अदालतमा उपस्थित गराइयो

काठमाडौं। सत्तारूढ नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष  एवं पूर्वसभामुखसमेत रहेका कृष्णबहादुर  महरालाई सोमबार म्याद थपका लागि जिल्ला अदालत काठमाडौमा उपस्थित गराइएको छ । 

सुन तस्करी प्रकरणमा थप अनुसन्धानका लागि उनलाई म्याद थप गर्न अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T