Skip to content

लोकसेवा आयोगले चौथो र पाँचौ तहमा खुलायो जागिर

काठमाडौँ । प्रदेश लोकसेवा आयोग कोसी प्रदेशले चौथो र पाँचौ तहमा जागिर खुलाएको छ । आयोगले प्राविधिक तथा अप्राविधिकतर्फ  दरखास्त आह्वान गरेको हो । 

आयोगका अनुसार इच्छुकले आगामी वैशाख ३ गतेसम्म आवेदन दिनसक्नेछन् ।  अनलाइनमार्फत् आवेदन दिनुपर्ने आयोगले जनाएको छ । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal