Skip to content

प्रि ओपनमा नेप्से ५ अंकले बढ्यो

काठमाडौं । प्रि ओपन सेसनमा बुधबार नेप्से परिसूचक ५ अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ६.२४ अंक घटेर २०६७.२९ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ५.१८ अंक बढेर २०७२.४७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.७५ अंकले बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ४५ स्टकको १० लाख ५४ हजार १६१ रुपैयाँ १० पैसाबराबरको १ हजार ७६७ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये २७ स्टकको मूल्य बढेको छ भने १३ स्टकको मूल्य घटेको छ। 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi