Skip to content
Prabhu

मन्दाकिनी हाइड्रोपावरको २ लाख ७९ हजार बोनस सेयर नेप्सेमा सूचीकृत

अर्घाखाँची सिमेन्ट
Hyundai

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको २ लाख ७९ हजार ३१७.५३ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । 

उक्त कम्पनीले गत वर्ष २०७९र८० को नाफाबाट सेयरधनीलाई वितरण गरेको ४.७५ प्रतिशत सेयर नेप्सेमा सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ । 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्