Skip to content
Prabhu

ग्लोबल आइएमई बैंकको बोनस सेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा ग्लोबल आइएमई बैंकको ३५ लाख ७७ हजार १०५.९६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको १ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो । सेयरधनीको डिम्याट खातामा आएपछि यसको कारोबार गर्न सकिने छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्