Skip to content
Prabhu

सोल्टी होटलमा कतारी राजा बस्ने, एउटा कोठाको खर्च ५ लाखभन्दा बढी

काठमाडौं । नेपालको औपचारिक भ्रमणमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौंमा आइपुगेका छन् ।

२ दिने औपचारिक भ्रमणमा आएका थानीले नेपालमा रात भने काठमाडौंको ५ तारे होटल सोल्टीमा बिताउने छन् ।

सोल्टीमा रहेको प्रेसिडेन्टल रुम बुक बुक भएको छ । एकदिनमा सोल्टीमा प्रेसिडेन्ट रुममा बस्न ५ हजार अमेरिकी डलर जति लाग्छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal