Skip to content

जनउत्थान सामुदायिक लघुवित्तको स्वतन्त्र सञ्चालकमा दिपक विक नियुक्त

 

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र सञ्चालकमा दिपक विकलाई नियुक्त गरेको छ । संस्थाले वैशाख १३ गते बसेको बैठकको निर्णयअनुसार स१चालकमा दिपक विकलाई नियुक्त गरेको हो ।

विकलाई वैशाख १३ गतेदेखि नै लागू हुने गरी सञ्चालक पदमा नियुक्त गरेको कम्पनीले सूचनामार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal