Skip to content

नयाँ विद्युतीय स्कुटर बजारमा, फूल चार्जमा ३५० किमिसम्म गुड्न सक्ने

काठमााडौँ । क्लासिक ह्ल्सि एक्पोर्ट एण्ड इम्पोर्ट कम्पनीले नयाँ विद्युतीय स्कुटर बजारमा ल्याएको छ । कम्पनीका अनुसार गर्रो डीटी ६० मोडलको विद्युतीय स्कुटर बजारमा ल्याएका हो ।
कम्पनीका अनुसार या स्कुटर फूल चाजमा इको मोडमा ३५० किलोमिटरसम्म गुड्नसक्छ । साथै ड्राइभिङ मोडमा २८० किमि तथा स्पोर्टस्  मोडमा २०० किमी गुड्नसक्छ ।
कम्पनीका अनुसार ६ दखि ८ घण्टामा स्कुटर फूल चार्ज हुन्छ ।
sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal