Skip to content
Prabhu

अपि पावर कम्पनी लिमिटेडको अध्यक्षमा सिर्जना खड्का

 

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सिर्जना खड्का मनोनीत भएकी छन् । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले खड्कालाई अध्यक्षमा मनोीित गरेको हो ।

यसअघिका अध्यक्ष सतिस न्यौपानेले राजीनामा दिए पनि रिक्त रहेको अध्यक्ष पदमा खड्कालाई मनोनयन गरिएको कम्पनीले जनाएको छ । कार्य व्यस्तताको कारण देखाउँदै न्यौपानेले दिएको राजीनामा स्वीकृत गरी खड्कालाई अध्यक्षमा चयन गरिएको कम्पनीले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal