Skip to content
Prabhu

नेशनल लघुवित्तको संस्थापन सेयर सर्वसाधारणका लागि बिक्रीमा

 

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ । । कम्पनीले २ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ७ हजार ३ सय १२ कित्ता सेयर बिकीमा ल्याएको हो ।

उक्त सेयर संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेपछि कम्पनीले सर्वसाधारणको लागि सेयर बिक्रीमा ल्याएको छ । सेयर खरिदका लागि इच्छुक सर्वसाधारणले आवश्यक कागजात सहित १० दिनभित्र काभ्रेपलाञ्चोकको बनेपा १० स्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्ने छ ।

साथै, संस्थाले यसअघि संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउने गरी उक्त सेयर बिक्रीमा ल्याएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal