Skip to content
Prabhu

शिखर इन्स्योरेन्सद्वारा ‘शैक्षिक गुणस्तर सुधार’ कार्यक्रमलाई १३ लाख सहयोग

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘शैक्षिक गुणस्तर सुधार’ कार्यक्रमका लागि १३ लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ । इन्स्योरेन्सले कैलालीको धनगढी उपमहानगरपालिकाले सुरु गरेको नगरप्रमुख ‘शैक्षिक गुणस्तर सुधार’ कार्यक्रमलाई १३ लाख १५ हजार रुपैयाँ सहयोग गरेको हो ।

नमुना विद्यालयमा अध्ययनरत २५० जना बालबालिकाका लागि शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड सुदूरपश्चिम प्रदेश प्रमुख डिल्लीराज शर्माले नगरप्रमुख गोपाल हमाललाई १३ लाख १५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal