Skip to content
Prabhu

सिटिजन्स बैंकको १ लाख ५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

 

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आवेदन पेश गर्ने सक्नेछन् । तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा बैंकले अन्य व्यक्ति, कम्पनी वा संघसंस्थालाई बिक्री प्रक्रियाअ अगाडि बढाउने जानकारी दिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal