Skip to content
Prabhu

व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने

nabil

 

काठमाडौं । आन्तरिक राजस्व विभागले व्यवसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने सूचना जारी गरेको छ ।

global
अर्घाखाँची सिमेन्ट

विभागले कुनै  व्यक्तिले व्यवसायिक कारोबार बापत प्राप्त नगद, चेक, क्युआर कोड  तथा अन्य कुनै बस्तुको माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत खातामा जम्मा गर्न पाइने छैन,” विभागले जारी गरेको सूचनामा भनिएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal