Skip to content

नेप्से प्रिओपन सेसनमा साढे १ अंकले घट्यो

nabil bank

काठमाडौं । साताको अन्तिम कारोबार दिन बुधबार प्रिओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात् मंगलबार २७.३९ अंक घटेर २६६३.३२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.५२ अंक घटेर २६६१.७९ विन्दुमा झरेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०।२५ अंक घटेको छ।

आज प्रिओपन सेसनमा २६ स्टकको ४९ पटकको कारोबारमा २५ लाख ३९ हजार ७९३ रुपैयाँ ३० पैसाबराबरको ५ हजार ५४३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ७ स्टकको मूल्य बढेको छ भने १८ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi