काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले आफ्नो सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त गरेको छ । कम्पनीले मंसिर १६ गतेदेखि लागू हुने गरी सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटललाई नियुक्ति गरेको हो ।
सेयर रजिष्ट्रार नियुक्ति भएसँगै कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का लगायतका सम्पूर्ण काम मुक्तिनाथ क्यापिटलले गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्