काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनन्त चापागाईंलाई नियुक्त गरेको छ । बैंकको मंसिर १५ गते बसेको २५० औं सञ्चालक समितिको बैठकले सीईओ पदमा चापागाईंलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई माघ १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्