काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले २ जना सञ्चालक नियुक्त गरेको छ । बैंकले सञ्चालमा अनिल साह र मुकुन्द महतलाई नियुक्त गरेको हो ।
बैंक सञ्चालक समितिको मंसिर २० गते बसेको ५१४ औं वैठकको निर्णयले साह र महतलाई सञ्चालक पदमा नियुक्त गरेको हो । उनीहरु वित्तीय क्षेत्रका अनुभवी व्यक्तिका रुपमा चिनिन्छन् ।
प्रतिक्रिया दिनुहोस्