Skip to content
Prabhu

बैंकर्स संघको अध्यक्षमा जुट्यो सहमति, सन्तोष कोइराला अध्यक्ष बन्दै

काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा सहमति जुटेको छ । सहमति जुटेसँगै बैंकर्स संघको अध्यक्षमा अब माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइराला बन्ने भएका छन् ।

१३ वर्षपछि अध्यक्षमा दुई जनाको उम्मेदवारी परेपछि आज सहमतिको प्रयास भएको थियो । जसमा अध्यक्षमा उम्मेदवारी दिएका प्रभु बैंकको सीईओ अशोक शेरचनले उम्मेदावरी फिर्ता लिएपछि सहमतिमा कोइराला अध्यक्ष बन्ने भएका हुन् ।

अर्घाखाँची सिमेन्ट
Hyundai

संघको ३८ औं साधारणसभा पुस ३ गते आयोजना हुँदै छ । उक्त साधारणसभाबाट आगामी नेतृत्व चयन हुनेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्