काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलाको २०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ लाख ५१ हजार ४०० रुपैयाँ पुगेको हो । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ५० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य तोलमा १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि चाँदीको मूल्य त्यति नै रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्