Skip to content
Prabhu

सिटिजन लाइफको व्यतित बीमालेख नवीकरणको विलम्ब शुल्कमा शतप्रतिशत छुट

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने निर्णय गरेको हो ।

कम्पनीले पुस २ गतेदेखि पुस २५ गतेसम्म व्यतित बीमालेख नवीकरण गराउँदा विलम्ब शुल्कमा छुट दिने जनाएको छ । कम्पनीले बीमितलाई छुट अवसरको फाइदा उठाउँदै बीमालेख नवीकरण गर्न समेत आग्रह गरेको छ ।

global
अर्घाखाँची सिमेन्ट

साथै यस्तो छुट सुविधा बीमा अवधिभर एकपटक मात्र पाइँने र यो सुविधामार्फत् नवीकरण गरिएका बीमालेख २ वर्षभित्र समर्पण भएमा छुट बापतको सुविधा कट्टा गरिने कम्पनीले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal