काठमाडौँ । हिमालय बैंक लिमिटेडले पनि आफ्ना लगानीकर्ताहरुको हात रित्तो बनाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैंक सञ्चालक समितिको पुष १ गते दिउँसो ३ बजे बसेको सञ्चालक समितिको ४६३औं बैठकको निर्णयले कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्