Skip to content
Prabhu

नेपाल लाइफका सञ्चालक अग्रवालको राजीनामा स्वीकृत

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक विवेक अग्रवालको राजीनामा स्वीकृत भएको छ । मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले अग्रवालको राजीनामा स्वीकृत गरेको हो ।

मंसिर २८ गतेबाटै लागू हुने गरी उनको राजीनामा स्वीकृत भएको कम्पनीले जनाउको छ । अग्रवाल कम्पनी सञ्चालक समितिमा संस्थापक समूहको प्रतिनिधित्व गर्दै सञ्चालक थिए । उनले व्यक्तिगत कारण देखाई गत मंसिर २३ गते सञ्चालक समितिमा राजीनामा पेस गरेका थिए ।

global
अर्घाखाँची सिमेन्ट
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal