काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से ओरालो लागेको छ। नेप्सेमा ओरालो लाग्दा पनि आज दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।
साताको पहिलो दिन नै लघुवित्तको सेयर मूल्यमा भने उत्साहजन वृद्धि देखिएको छ। महिला र आत्मनिर्भर लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ।
त्यस्तै, मानुषि लघुवित्त, श्रीजनशील लघुवित्त, एनआरएन इन्फ्रास्टक्चर, माहुली लघुवित्त, सामुदायिक लघुवित्त, कुमारी धनवृद्धि योजना, युनिक नेपाल लघुवित्त र धौलागिरी लघुवित्तको सेयर मूल्य वृद्धि भएको छ।
प्रतिक्रिया दिनुहोस्