काठमाडौं । धोबिखोलामा कार खसेको छ । मदन भण्डारी कलेज छेउमा कार खसेको हो ।
बा २१ च ६६१४ नम्बरको कार आइतबार साँझ धोबिखोलामा खसेको हो । प्रहरीका अनुसार कुनै मानवीय क्षति भएको छैन । यसअघि पनि गत पुसमा सोही ठाउँमा एउटा कार खसेको थियो ।

पाँचतारे होटल ‘पवन प्यालेस’ सुभाष अमात्यको समूहले किन्यो, ‘स्टप लस’ गरेर बाहिरिए हलुवाई
आईपीओ निष्कासनमा थप कडाई गर्दैै सेबोन, बिक्री प्रबन्धकसँग माग्यो हाइड्रो र अन्य कम्पनीका दर्जन बढी विवरण
सेन्साई मध्यमवर्गको लोकप्रिय ब्राण्डः भरतप्रसाद साह सिनियर म्यानेजर सिजी इलेक्ट्रोनिक्स
गभर्नर नियुक्तिमा विवादः राजीनामाबाट राजीनामा मुद्दामाथि मुद्दा
प्रतिक्रिया दिनुहोस्