Skip to content
Prabhu

मनाङ मर्स्याङ्दी जलविद्युतद्वारा कर्मचारी माग

काठमाडौं । मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाले विभिन्न पदमा बिहीबार ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।

उक्त कम्पनीले आज एक सूचना सार्वजनिक गर्दै करार सेवाअन्तर्गत एक वर्षका लागि प्राविधिक तथा दक्ष कर्मचारी माग गरेको छ । इच्छुक र योग्यता पुग्ने आवेदकले ७ दिनभित्र कम्पनीको कार्यालय पुल्चोक, ललितपुरमा आवेदन दिनुपर्नेछ ।

global
अर्घाखाँची सिमेन्ट

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal