काठमाडौं । पियोर इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले गत चैत २८ देखि वैशाख २ गतेसम्म सर्वसाधारणलाई निष्कासन गरेको ११ लाख ९५ हजार २०० कित्ता आईपीओ आज बाँडफाँड भएको हो ।
नजिता हेर्नका लागि तलकाे लिंकमा जानुहाेस् :
सीडीएस एण्ड क्लियरिङको वेबसाइटः https://iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकको वेबसाइटः https://result.nabilinvest.com.np/search/ipo-share
मेरो शेयरः https://meroshare.cdsc.com.np/#/login
प्रतिक्रिया दिनुहोस्