काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।
अर्थ मन्त्रालयमा आज बिहान भएको भेटका अवसरमा दुई देशको आपसी हितका बारेका कुराकानी भएको बताइएको छ ।

अध्यादेश मार्फत धितोपत्र सम्बन्धी ऐन संशोधन गरिँदै: सेबोनले मनलाग्दी सार्वजनिक निष्काशन रोक्न नपाउने, हकप्रदको अनुमति १ महिना भित्रै
प्राइभेट इक्विटी र भेन्चर क्यापिटल प्रवर्द्धन गर्न नयाँ नियमावलीको मस्यौदा,सेबोनले माग्यो सुझाव (पूर्णपाठ)
ठगी तथा संगठित अपराध कसुरमा २ पूर्वश्रममन्त्री, सचिवसहित ६ जना पक्राउ
डीडीसीमा १२ करोड बढी घोटाला: बिराटनगर दुग्ध वितरण आयोजना प्रमुख शर्मा पक्राउ
प्रतिक्रिया दिनुहोस्