Skip to content

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन घटेको सुनको मूल्य आज स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा १ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन पनि सुन सोही मूल्यमा खरिद बिक्री भएको थियो ।

Hyundai

सुनको मूल्य स्थिर रहेको दिन चाँदीको मूल्य भने सामान्य बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर १ हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजार ९१५ रुपैयाँ रहेको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्