Skip to content

दोहोराेपना हटाउन एकीकृत परियोजना बैंक लागू गर्ने

काठमाडौं । सरकारले एकीकृत परियोजना बैंक लागू गर्ने भएको छ ।

आज स‌युक्त संसदमा आगामी आर्थिक वर्ष २०८२/०८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले तीन तहकै सरकारको योजना प्रभावकारी बनाउने एकीकृत परियोजना बैंक लागू गर्ने घोषणा गरे ।

Hyundai

सरकारले केन्द्र,  प्रदेश र स्थानीय तहको योजनामा दोहोरपन हटाउन एकीकृत परियोजना बैंकको लागू गर्ने जनाएको छ । उनले संघ, प्रदेश र स्थानीय तहको एकल र साझा अधिकारको सूचीलाई प्रभावकारी रुपमा कार्यान्वयनको घोषणा गरे।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्