Skip to content
Prabhu

सुनको मूल्य ३ सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

गत शुक्रबारको बजारमा छापावाला सुन प्रतितोला १ लाख ८८ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

आइतबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेको हो । आज चाँदी प्रतितोला १ हजार ९८५ रुपैयाँ खरिदबिक्री भइरहेको छ । गत शुक्रबारको बजारमा चाँदी प्रतीतोला एक हजार ९८० रुपैयाँ खरिदबिक्री भएको थियो ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्