Skip to content
Prabhu

इन्फिनिटी लघुवित्तले माग्यो डीसीईओ

काठमाडौं । इन्फिनिटी लघुवित्तले नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) माग गरेको छ । लघुवित्तले आज एक सूचना जारी गर्दै उक्त पदका लागि आवेदन माग गरेको हो ।

सो संस्थाले उक्त पदमा आवेदन दिनका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नाकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । साथै, बैंक तथा वित्तीय क्षेत्रमा कम्तीम ५ वर्षसम्म काम गरेको अनुभव हुनुपर्ने जनाएको छ ।

२१ वर्ष पूरा भई ५५ वर्ष ननाघेको हुनुपर्नेछ ।इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले संस्थाको वेबसाइटमार्फत सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्